
२५ असार २०७६, काठमाडौं
मनसुन सुरु भईसकेको छ ।
हरेक मानिसले आफ्नो जीविकापार्जनका लागि केही कार्यहरु गरिरहेका नै हुन्छन् ।
प्रायः दिनमा मानिसलाई एकदमै थकान लाग्ने,हाई आउने समस्यहरुले सताईरहेको हुन्छ ।
कारण मानिसहरु रातमा शरिरलाई आराम दिलाउने समयमा मोबाईलमा समय बिताईरहेका हुन्छन् ।

जब, निन्द्राको गुणस्तर घट्नाका साथै शरिरलाई पर्याप्तामा मात्रामा आराम मिल्दैन, पानीको कम, श्वासप्रश्वासको तौल नमिलेमा थकान महशुष हुन्छ ।
कति जना मानिसहरुको बानी हुन्छ, रातमा ढिलोसम्मा बस्ने र विहान धेरै बेरसम्म सुत्ने!
तर…
यो बानी कदापी राम्रो मानिदैंन, मानिस राती चाँडो सुत्ने र विहान चाँडै उठ्ने, कम्तीमा ७ – ८ घण्टा सुत्नु स्वास्थ्यको लागि फाईदाजनक हुन्छ ।
त्यस्तै, भोकले पनि अल्छीपन उत्पन्न हुन्छ ।
भोक लागेको बेलामा हाम्रो दिमागले एउटा रसायन उत्पन्न गराउँछ । जसले शरिरलाई निकै अल्छि बनाउने र हाई आउने हुन्छ ।
टेबलमाथि टाउको अड्याएर १५–२० मिनेट सुतेर उठेपछि हामी फ्रेस हुनका साथै काममा ध्यान जान्छ ।

तर…
अफिसमा सुत्नु भनेको कदापी राम्रो मानिदैंन ।
त्यसैले, अफिसको काममा हुँदा थकान, हाई आएको खण्डा यस्ता उपायहरु अपनाउनुहोस् ।
–पर्याप्ता मात्रामा पानी पिउनुहोस्,

जसले, शरीरमा ताजापन र स्फूर्ति कायम रहनका साथै अल्छीपन हटाईदिन्छ ।
–कालो कफि पिउनुहोस्

एकदमै थकाई र निन्द्रा लागिरहेको छ भने कालो कफी पिउनले निन्द्रा हराएर तत्कालै राहत मिल्छ ।
–जंक फुड र बासी खान

जंक फुड र बासी खानबाट सकेसम्म टाढै बस्नुहोस्, जसले तपाईलाई बढी थकानको महशुस गराउँदछ ।
त्यसैले यस्तो खानेकुरालाई त्यागेर फलफुल र फ्रेस खाना खाने गर्दा शरिरलाई सधै फुर्तिलो रहन मदत गर्छ ।
–धुम्रपान, मदिरापान,

धुम्रपान, मदिरापान, सुर्तीजन्य पदार्थहरु त्यागेर, बिहान सबेरै उठ्ने बानी, शारीरिक व्यायाम गर्न जरुरी हुन्छ ।
जसले अल्छीपन तथा हाई आउने समस्यालाई मात्र नभएर शरिरका विभिन्न शारीरिक र मानसिक रोग समेत निको हुन मदत गर्छ ।
हल्का शारीरिक कामले शरिरलाई खुलाएर, शरिरको आलस्यता भगाउन मद्दत गर्छ ।
गर्मीको समयसँगै मानिसलाई थकान निन्द्रा लाग्ने





