जान्नुहोस्!! महिनावरी नियमित गराउनका लागि यस्तो घरेलु उपचार



१९ असार २०७६, काठमाडौं

महिनावरी प्रत्येक महिलामा हुने एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो ।

जुन ८–१९ वर्षको उमेर समुहमा सुरु भई ४५–५५ वर्षका महिलाहरुमा महिनामा एक पटक बग्ने रगतलाई महिनावरी भनिएको हो ।

प्रायः महिलाहरुमा महिनावरी सम्बन्धि जानकार नहुँदा अनेकौ समस्यहरु देखापर्दछ ।

कतिपय महिलाहरु जानकार भएर पनि आफ्नो समस्य बाहिर खोल्न नसक्दा सानो समस्य नै ठुलो बन्न पुग्छ ।

पछिल्लो समय महिलाहरुमा यस्तो समस्य निकै बढ्न थालेको छ ।

कसैले महिनामा एक पटक हुने, कसैले दुई पटक भने कसैले नहुने, कसैको रगत बढी मात्रामा बग्ने जस्ता समस्यहरु बढिरहेको छ ।

अधिकांश महिला किशोरीहरु महिनावरी अनियमित हुनु एकदमै ठुलो समस्य बनेको छ ।

विभिन्न जिउने जीवनशैलीसँगै खानपान, मोटोपना, पाठेघरको समस्य, मानसिक तनाब, मानसिक रोग, औषधी सेवन, धुमपान, मध्यपानको कारण महिनावरीमा अनियमित हुने गर्छ ।

यसरी महिनावरीको अनियमितका कारण प्रायः महिलाहरु चिन्तित हुने गर्दछन् ।

जसकारण यस्तो घरेलु उपायहरु पनि अपनाउन सकिन्छ ।

 

–काँचो मेवा चपाउने तथा जुस,

–चाकुको नियमित प्रयोग गर्ने,

–सुकेको अनारको बोक्रालाई पिसेर पानीसँग पिउँने,

–जीराको दानालाई पानीमा १० मिनेट उमालेर पिउने,

प्रतिक्रिया दिनुहोस्