
१९ असार २७७६, काठमाडौं
सिराहमा आठ महिनाको शिशु बलात्कृत भएकी छिन् ।
सिराहस्थित लाहान नगरपालिकाको आठ महिने शिशु बलत्कृत भएको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा १४ बर्षको एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिशुलाई एक्लै घरमा छोडेर खेतमा खाजा पुर्याउन गएको बेला ति किशोरले बलात्कार गरेको प्रहरीको भनाई छ ।





