स्वस्थ र फिट रहन उभिनुहोस्:अध्ययन



१७ असार, २०७६, काठमाडौं

स्वस्थ र फिट रहन दिनमा कम्तीमा पनि दुई घण्टा उभिनु पर्ने एक अध्ययनले देखाएको छ ।

विभिन्न जीवशैलीसंगै जस्तोसुकै कार्यक्षेत्र भएपनि दुई घण्टा उभिए मधुमेह, मोटोपन, मानसिक रोग आदिबाट छुटकार पाईने अध्ययनले देखाएको हो ।

कार्यलयमा बसेर लगातार काम गर्नुपर्दा समस्य उत्पन्न हुन सक्छ । त्यसैले आधा घण्टाको फरकमा उभिएर शरिर तन्काउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्