
१६ असार २०७६, काठमाडौं
डा. प्रदिप केसीे अक्युपञ्चर उपचार विधिबाट विद्यावारिधि गर्ने पहिलो नेपाली बनेका छन् ।
चीनस्थित थियान्चिन युनिर्भसिटी अफ ट्रेडिशनल चाईनिज मेडिसिन थियान्चिनबाट उनले यसै साता विद्यावरिधीको प्रमाणपत्र हात पार्न सफल भएका छन् ।
उनको विद्यावरिधीको नेपालमा मस्तिष्क घातका तिव्रावस्थाका बिरामीहरुको खुट्टाको मांशपेशीको बल चाल र कार्यलाई पुर्नस्थापन गर्नका लागि मस्तिष्कलाई पुर्नजीवित पार्न अक्युपञ्चर उपचार विधिको प्रभाव सम्बन्धि चिकित्सिकीय अध्ययन र अनुसन्धानमा छ ।





