
१५ असार २०७६, काठमाडौं
मधुमेह पनि एउटा रोग हो ।
यो रोगलाई सामान्य भाषामा चिनीको रोग पनि भन्ने गरिन्छ ।
पछिल्लो समयमा मधुमेहको रोगीहरु चार गुणाले बढिरहेका छन् ।
जुन रोग अग्न्याशय अर्थात प्यान्क्रियाज ग्रन्थिले हाम्रो इन्सुलिन हर्मान उत्पादन नगर्दा वा शरिरका कोषहरुले इन्सुलिनलाई प्रतिक्रिया नदिदाँ हुने रोग हो ।
मधुमेह रोगको उपचार गर्ने तरिकाहरु हामी तपाईहरुलाई दिदैछौं ।
अपनाउनुहोस् यस्तो उपायहरु !

यो रोगलाई सामान्य करेला, जामुन भिंडीहरुलाई मधुमेह नियन्त्रणका लागि घरेलु औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।
–रातभरी पानीमा भिजाइएका मेथीका केही दानाहरुलाई बिहान एक गिलास पानीसँग मिसाएर खाने
–आलसको धुलोलाई प्रत्येक बिहान खाली पेटमा गर्नाले यो रोग नियन्त्रण हुन्छ ।
त्यस्तै, अमलाको जुस, तुलसीको पात वा रस खाने गर्नुपर्दछ ।
–हरेक दिन खानासँग १ ग्राम दालचिनी पनि खानु पर्दछ ।
–खाली पेटमा नीमको पात वा रसको सेवन गर्नुपर्दछ ।





