राष्ट्रिय स्वास्थ्य निति–२०७६ पारित



११ असार २०७६, काठमाडौं

छाता स्वास्थ नितिको रुपमा हेरिएको राष्ट्रिय स्वास्थ्य निति–२०७६ पास भएको छ ।

गत जेठमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको तर निर्णय भने ठिक एक महिना पश्चात सार्बजानिक भएको हो ।

यो निती संघीया संरचनाअनुसार बनाईएको हो । जसमा २५ वटा स्वास्थ्यका नितीहरु समेटिएका छन् ।

डा. पुष्पा चौधरीले भनिन्, अबको संघीया सरकारले यही नीति टेकेर आफ्नो निती बनाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्