मौसम परिवर्तनसगै बैतडी जिल्लामा बढ्योः बिरामीको चाप



१० असार २०७६, काठमाडौं

बैतडी जिल्लामा गर्मीयाम सुरु भएसगै बिरामीको चाप बढ्न थालेको छ ।

जिल्ला अस्पतालमा असि देखी सय जना बिरामी उपचार गर्ने क्रममा प्रायः ज्वरोको बिरामी आउने गरेका छन् ।

जसमा बृद्धबृदा र बालबालिकाको संख्या बढी मात्रामा आउने गरेका चिकित्स जगदिशचन्द्र बिष्टले बताए ।

मौसम परिवर्तनको समयमा सुक्ष्म जीवानु बढी सक्रिया भएर मानिसमा संक्रमण हुनेहुँदा बिरामीको चाप बढेको चिकित्सक बिष्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्