जान्नुहोस्!! यूरिक एसिड भएको व्यक्तिले यस्तो खानेकुरा भुलेर पनि नखानुहोस्



०७ असार २०७६, काठमाडौं

यूरिक एसिड रगतमा पाईने एउटा पदार्थ हो ।

यूरिक एसिड बढेपश्चातको जोर्नी दुखाईलाई बाथ रोग भनिन्छ ।

जुन, रोग खानेकुरासँग सम्बन्धित रोग हो ।

खानेकुरा खाएपछि शरिरमा यूरिक एसिड बन्छ ।

जुन, बनेको यूरिक एसिड युरियामा परिवर्तन हुन नसक्दा यूरिक एसिडको मात्र बढ्छ र बाथ जन्मिन पुग्छ ।

यूरिक एसिड भएको व्यक्तिले यस्तो खानेकुराहरु भुलेर नि खान हुँदैन ।

रातो मासु

च्याँउ

गोलभेडा

बन्दगोभी

पालुङगो

पुरानो अचार

रक्सी, वियर

 

प्रतिक्रिया दिनुहोस्