बिना मेकअप सुन्दर तथा आकर्षक देखिने उपाय, एक चोटि अवश्य पढनुहोस्



६ असार २०७६,कबठमाडौं

सुन्दर तथा आकर्षक मान्छे मन नपराउने मान्छे बिरलै होलान् !

सुन्दर व्यक्तिहरु प्रायः सबै कुरामा सफल्ता पनि पाईरहेका हुन्छन् ।

त्यसैले, यो दुनियाँमा आकर्षक तथा सुन्दर देखिनका लागि मानिसहरु अनेकौ उपायहरु गरिरहेका हुन्छन् ।

तपाई पनि यस्तै उपायको खोजीमा हुनुहुन्छ भने यो जानकारी तपाईको लागि!

–प्रशस्ता मात्रामा पानी पिउनले शरिरका विकार तत्व बाहिर निकाल्न मदत गर्छ र त्वचा बन्छ ।

–अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्ने जसले छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।

–दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन ।

–दैनिक रुपमा टोनरको प्रयोेग गर्ने यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।

–दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने, जसले सुन्दर र आकर्षक दखिन्छ ।

–बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्ने, यसले अनुहारलाई घामको किरणबाट बचाउँनका साथै प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ।

–नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ ।

–नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरियो सागसब्जीको सेवन गर्ने,

प्रतिक्रिया दिनुहोस्