
५ असार २०७६,काठमाडौं
किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार पद्धती अपनाएर पुर्ण रुपमा सफा पार्न सकिन्छ ।
तर….
जुन पाकृतिक उपचार गर्दा किड्नीको पत्थरी ठुलो छ भने ठिक हुने बेलामा अप्ठयारो हुन सक्छ ।
त्यसैले, सावधानी अपनाउनुपर्ने हुन्छ ।
आज हामीले जानकारी गराउनका लागि प्राकृतिक ओखतीको बारेमा जसले किड्नीको पत्थरीलाई एक हप्तामै ठिक मदत पुर्याउछ ।
जसले, किड्नीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मदत गर्छ ।
चाहिने समानहरु
१०० मिलीलिटर कागतीको जुस
१०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल
१०० मिलीलिटर बीयर
ओखती तयार पार्ने बिधिः
सबै समानलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउने समान,
अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउने,
ओखती सेवन गर्ने बिधिः
प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्ने,
ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउने,
जुन सेवनले किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुवा चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।
सुझावः कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।





