छालालाई आकर्षक तथा सुन्दर बनाउनहोस्,जसका लागि यस्तो खानपान गर्नुहोस्



४ असार २०७६, काठमाडौं

मानिस सबैले सुन्दर भनेको मन पराउँछन् ।

त्यसैले, सुन्दर देखिनको लागि अनेकौ उपायहरु अपनाउँछन् ।

आफु सुन्दर देखिनको लागि छालामा चमक हन आवश्यक छ ।

जसका लागि विभिन्न खाद्यपदार्थहरुमा पनि ध्यान दिन पर्दछ ।

छालालाई कसरी स्वस्थ र सुन्दर बनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने,

यो जानकारी तपाईहरुको लागि !

–आलु

आलु पनि छाला आकर्षक बनाउनका लागि राम्रो खाद्य पर्दाथ हो । आलको नियमित सेवनले छालालाई कोमल र चिल्लो राख्छ ।

–सन बीउ


सन बीउको हरेक दिनको सेवनले छालालाई दाग आउनबाट रोक्नका साथै ताजा अनि नरम बनाउँछ ।

–दही


नियमित दहीको सेवनले दही छालाई पोषिलो बनाउँछ ।

–सूर्यमुखी बीउ

सूर्यमुखी बीउमा भिटामिन ई पाईने भएकाले यसको बिउले र बिउको तेलले छालालाई आकर्षक र तेज बनाउँछ ।

–चकलेट

चकलेट धेरै मानिसले मन पराउछन् । जसकारण चकलेटको नियमित सेवनले अनुहार चम्किलो बनाउँछ ।

–पालुङ्गो

पालुङ्गोले छालामा लाग्ने बिभिन्न किसिमका रोगहरुलाइ नियन्त्रण गर्नेका साथै छालालाई सफा समेत राख्न मदत गर्छ ।

–टमाटर

टमाटर हामी तरकारी प्राय प्रयोग गरिरहेका हुन्छौँ । यद्यपी नियमित टमाटरको खानाले अनुहार तथा शरीरको छालामा चाउरीपना आउनबाट जोगाउँछ र छालालाई आकर्ष बनाउँछ ।

–रातो घण्टी खुर्सानी


एउटा रातो घण्टी खुर्सानी नियमित खाँदा दैनिक भिटामिन सीको आवश्यकता परिपुर्ति हुन्छ र छालालाई सुन्दर बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्