प्रत्येक व्यक्तिले जान्नैपर्ने, खाना खानसाथ नगर्नुहोस्,यस्तो कार्यहरु



१ असार २०७६, काठमाडौं

कतिजनाको बानी हुन्छ खाना खानसाथ सुतिहाल्ने !

तर, यो बानी त्यत्ति राम्रो मानिदैँन ।

कसैले भन्छन्, खानापश्चात फलफुल खानुपर्छ ।

यो बानी पनि राम्रो हैन !

जसले, गर्दा ग्याष्ट्रिकको समस्य निम्त्याउँदछ ।

–नुहाउनु हुँदैन

कतिजना व्यक्ति आफनो समयको फुर्सद नभएको कारण खानापश्चात नुहाईहाल्ने गर्छन् ।

यस्तो बानी कदापी राम्रो हैन । किनकी यसरी नुहाउँदा पेटको चारैतिर रक्तसंचार बढी हुन जान्छ र पाचनपक्रिया सुस्त हुन्छ ।

–चिया वा कफि पिउँन हुँदैन

कतिपय खाना खानेबित्तिकै चिया वा कफी पिउने बानी हुन्छ । तर यो स्वास्थ्यका लागि एकदमै हानिकारक भएकाले भुलेर पनि पिउँनुहुँदैन ।

–धुम्रपान गर्नुहुदैन

धुमपान जुनसुकै समयमा पनि गर्नु स्वास्थ्यको लागि हानिकारक रहेको छ ।

खानापश्चात धुम्रपान गर्ने व्यक्तिको ज्यान खतरामा पर्ने मात्र नभएर क्यान्सरको सम्भावना धेरै गुणा बढ्न सक्छ ।

–सुत्नुहुँदैन

खाना खानेबित्तिकै सुत्नले खाना राम्रोसंग पाचन हुन पाउँदैन त्यसैले मोटाउने, ग्याष्ट्रिकको समस्य हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्