
१ असार २०७६, काठमाडौं
‘पाद्नु’ भन्ने शब्दा सुन्दा कता–कता आफैलाई लाज लाग्ने कुरा आउँछ ।
पाद्छन् सबैजना पाद्नुको आनन्द पदिसकेपछि अनुभव गर्ने कुरा हो ।
तर, सार्बजानिक स्थलमा भने पाद्नु भनेको असभ्यताकै कुरा हो ।
तर,, पाद्नु पनि स्वास्थ्यको लागि फाईदाजनक मानिएको छ ।
पाद हामी कहिल्यै पनि रोक्नुहुँदैन किनकि पाद रोक्नले ठुलो आन्द्रालाई असर पुर्याउछ । त्यसैले, ठुलो आन्द्राको लागि पाद भने कहिल्यै रोक्नुहुँदैन ।

जब हामी पाद्छौं,
‘शरिरभित्र जम्मा भएका बिषालु ग्यास बाहिर गएपछि शरिरलाई आराम मिल्छ ।’
–हाम्रो शरिरमा भएका रोगहरुलाई चिकित्सकहरुले सामान्य होकि ठुलै रोगको लक्षण भनेर पादबाटै थाहा पाउँछन् ।
‘धेरै पाद आउनुले गम्भीर शारिरिक रोग तथा यत्ति सम्म कि पादले ठुलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ ।’
–गन्धले पनि उत्तिकै फाईदा गर्छ ।
अनुसन्धानहरुका अनुसार, ‘हामीले पादिसकेपछि आउने हाईड्रोजन सल्फाइडको गन्ध शरिरलाई एकदमै फाईदा गर्नुका साथै हृदयरोग जस्तो डर लाग्दो रोगबाट पनि पादले बचाउँछ ।’

–पेटमा स्वास्थ्य ब्याक्टेरियाको भएको थाहा पाउँने प्रमाण हो – ‘पाद’
–पादले सन्तुलित भोजन छनोट गर्न पनि सहज बनाईदिन्छ ।
किनभने सन्तुलित भोजनको आवश्यकता बोध पादकै कारणले हुन्छ । कुन खानाले पाद बन्छ र कुन खानाले बन्दैन ।
–कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन्।





