पूर्व शिक्षामन्त्री पौडेलको हृदयघातको कारण निधन



३१ जेठ २०७६, काठमाडौैं

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको आज शुक्रबार हृदयघातको कारण निधन भएको छ ।

पौडेलको हृदयघातपश्चात चितवनको बघौडा अस्पतालमा उनको मृत्यु भएको हो ।

पौडेलको अन्तिम संस्कारमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचन्ड’ सहित नेकपाका नेताहरु चितवन जाने भएका छन् ।

पौडेलको परिवारमा उनका दुई छोरी र श्रीमती रहेका छन् भने पुष्पकमल दहाल प्रधानमन्त्री हुँदा शिक्षामन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्