नवजात शिशु र सुत्केरीलाई प्रोत्साहन भत्ता



३० जेठ २०७६, काठमाडौं

बझाङमा नवजात शिशु र सुत्केरीलाई सरसफाई तथा प्रोत्साहन भत्ता दिने गरेको छ ।

शिशु र सुत्केरीको सरसफाईलाई मध्यनजर राख्दै  मासिक रुपमा ३ सयका दरले प्रदान गरेको हो ।

उक्त, गाउँपालिकाले शिशु र सुत्केरीको सरसफाईमा केही सहयोग मिलोस् भन्ने उदेश्यले  प्रदान गर्दै आएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्