
३० जेठ २०७६, काठमाडौं
बझाङमा नवजात शिशु र सुत्केरीलाई सरसफाई तथा प्रोत्साहन भत्ता दिने गरेको छ ।
शिशु र सुत्केरीको सरसफाईलाई मध्यनजर राख्दै मासिक रुपमा ३ सयका दरले प्रदान गरेको हो ।
उक्त, गाउँपालिकाले शिशु र सुत्केरीको सरसफाईमा केही सहयोग मिलोस् भन्ने उदेश्यले प्रदान गर्दै आएको स्थानियले बताएका छन् ।





