थाइरोइड र यसबाट पिडीतले सेवन गर्ने खानेकुराको जानकारी, अवश्य पढ्नुहोस्



२७ जेठ २०७६, काठमाडौं

पछिल्लो सयय नेपालीहरुमा पनि थाइरोइड रोग एउटा प्रमुख समस्या बनेको छ ।

थाइरोइडको उमेरसँग कुनै सम्बन्ध हुँदैन, तर पुरुषको तुलनामा महिलामा बढी देखिने विषशेज्ञहरु बताउँछन् ।

थाइरोइड नामक ग्रन्थी जसमा थायरोक्सि महिलामा हुन्छ, जुन हार्मोनको कमी भएमा थाइरोइडको समस्या देखिन थाल्छ ।”

विश्व स्वस्थ्य संगठनका अनुसार, ‘संसारभर १९ करोडभन्दा धेरै थाइरोइड पीडितहरु रहेका देखाएको छ । जुन, आयोडिनको कमीले हुने गर्दछ ।

 

थाइरोइड पिडीतले यी खानेकुराको सेवन गर्नुहोस् ।

–नरिवलको तेल तथा नरिवलको पानी खान उत्तम भएकोले यसको सेवन गर्ने ।

–थाइरोइडको समस्या देखिएमा ओडिनयुक्त खाद्यपदार्थको बढीमात्रामा सेवन गर्ने ।

–मसलाको प्रयोग बढी मात्रामा भएका खाद्यवस्तुहरुका साथै चामल, मैदा, अण्डाको सेवन कम गर्ने ।

–चिल्लो पदार्थका साथै चिनी, चिया तथा कफिको सेवन नगर्ने र प्रशस्त मात्रामा पानी पिउने ।

–दुध, दही तथा पनीर प्रशस्त मात्रामा सेवन गर्ने ।

–ओखर तथा बदामको सेवन गर्ने ।

–ब्रोकाउली, काउली, बन्दागोबी, मूला तथा जंकफूडको सेवन नगर्ने ।

प्रतिक्रिया दिनुहोस्