निन्द्रा नलाग्ने समस्यको समाधान गर्दै क्यान्सरबाट बच्नुहोस्



२८ जेठ २०७६,कामाडौं

स्वस्थ भएर रमाउन सबैलाई उत्तिकै मन पर्ने कुरा हो ।

जसमा ‘निन्द्रा’ पनि एक हो ।

निन्द्रा हाम्रो लागि अत्यावश्यक हुन्छ ।

“त्यसैले, शरिरलाई चङ्गा बनाउन दैनिक ७–८ घण्टा सुत्नैपर्छ ।”

एक विशेषज्ञको अध्ययानअनुसार……

“जुन समयभन्दा बढी सुत्नेलाई मुटु र रक्तनली सम्बधी रोगले सताउँन सक्छ ।”

कति मानिसहरु निन्द्राको आवश्यकता भने बुझेकै हुँदैन ।

सुताई नमिलेर वा कम भएमा धेरै प्रक्रिय अवरुद्ध हुन्छन् ।

“ निन्द्रा नपुग्दा हामीलाई हृदय रोग,क्यान्सर र मधुमेहको जोखिम बढ्ने सम्भावना हुन्छ ।”

त्युसैले राति निन्द्रा नलागेर छट्पटिमा हनुहुन्छ भने यस्तो उपायहरु अपनाउनुहोस् !

–सुत्नुभन्दा पहिला मन तातो पानीले नुहाउने,

–प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने,

–सुत्नुभन्दा पहिला मन तातो पानी पिउने,

–भोकै नसुत्ने, हल्का मात्रै खाने,

–निन्द्राको औषधी प्रयोग नगर्ने,

–सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने,

–दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने,

–पहिलाभन्दा २/३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने

–दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने,

–पहिलाभन्दा २/३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर पर्याप्त उज्यालोमा बस्ने,

प्रतिक्रिया दिनुहोस्