होशियार ! खाली पेटमा यस्ता खानेकुरा नखानुहोस्



२५ जेष्ठ २०७६, काठमाडौं

स्वस्थ भएर बाँच्न सबैको इच्छा हुन्छ ।

स्वस्थ भयो भने धन, सम्पती, माया, खुसी, इत्यादि हामी सबै प्राप्त गर्न सक्छौं ।

त्यसैले, स्वस्थ रहनको लागि हामी विभिन्न खानेकुरामा निकै ध्यान पुर्याउनुपर्न हुन्छ ।

“कुन समयमा कस्तो खानेकुराको सेवन गर्ने स्वस्थकर व्यक्तिको लागि जुन कुरा मनन गर्न एक्दमै महत्वपुर्ण हुन्छ ।”

त्यसैले, ठिक समयमा ठिक खानेकुरा सेवन गर्नाले हाम्रो स्वस्थ जीवन सगैँ खुसीको जीवन बिताउँन सकिन्छ ।

हामी खाली पेटमा कुन खानेकुरा खानाले हाम्रो स्वास्थ्यमा असर गर्छ ।

जसको बारेमा हामी तपाईहरुको लागि भनेर यी जानकारी पस्केका छौं ।

–चिया/कफी

खाली पेटमा चिया/कफीको पिउँदा कब्जियतको शिकार बन्न सकिन्छ ।

–टमाटर

टमाटरमा भिटामिन र एन्टिअंक्डिेन्ट भरपुर मात्रामा भएकाले खाली पेटमो सेवन गर्नाले यसका एसिडिका कारण पेटमा नकरात्मक अुसर पुर्याई पेट दुख्ने जस्ता रोगले आक्रमण गर्छ ।

–पेयपदार्थ

बिहान उठ्ने बित्तिकै कार्बाेनेटेड ड्रिक्सको सेवनले मुटु तथा क्यान्सर बिरामीहरुको खतरा बढाउँछ ।

–पफ, पेस्ट्री

बिहान उठ्ने बित्तिकै यो खाली पेटमा खानुहुदैंन । किनभने यसमा एक प्रकारको ढुसी हुन्छ । जसले हामीलाई दुःख दिन्छ ।

प्रतिक्रिया दिनुहोस्