जान्नुहोस् दहीको फाईदा, जसले गर्छ तपाईको स्वास्थ्यमा काईदै काईदा



२५ जेष्ठ २०७६, काठमाडौं

गर्मी मौसम सुरु भएसंगै शरिरमा अत्याधिक पसिना आउने हुन्छ ।

यसरी शरिरमा पसिना अत्याधिक आउने भएकाले पानीको मात्र कम हुन्छ ।

त्यसैले……….

शरिरमा सामान्य अवस्थामा भन्दा पानीको मात्र बढी खपत हुन्छ ।

“मानिसहरु गर्मी मौसममा विभिन्न पेयपदार्थहरु खानालाई अत्याधिक मात्रमा रुचाउँछन् ।”

त्यसमा ‘दही’ पनि एक पर्दछ ।

“यहाँ गर्मी मौसम बढेसँगै चिसो ‘दही’ नरुचाउने बिरलै मात्रमा भेटिएलान् ।”

यो समयमा ‘दही’ खाँदै शितलताको अनुभूती गर्दा बेग्लै आनन्द महशुष गर्न सकिन्छ ।

दहीको सेवनले खाना पचाउँन मात्रै नभएर स्वास्थ्यमा समेत निकै फाईदा पुर्याईरहेको हुन्छ ।

“दहीको सेवनले पेटसम्बन्धी विभिन्न रोगहरुबाट छुटकार मिल्नका साथै मुटुको रोग, उच्च रक्तचाप कम, कोलस्ट्रोल बढ्न नदिने, मुटुको धड्कनलाई ठिक राख्न मदत गर्दछ ।”

तर………

खाली पेटमा बिर्सेर पनि दहीको सेवन गर्ना भने हुँदैन ।

किनभने खाली पेटमा दहीको सेवनले प्रोबायोटिक ब्याक्टेरियाल खाली पेटको एसिड स्तरलाई बढाउने काम गर्दछ ।

त्यसैले पेट पोल्ने समस्य निम्त्याउँन सक्छ ।

“दहीमा क्याल्सियमको मात्र अधिक पाईन्छ, जसले हड्डीको विकास पुर्याउनका साथै, दाँत वा नङलाई बलियो बनाउने, निन्द्रा नलाग्ने समस्य भएकाहरुलाई केही हदसम्म सहयोग पुर्याउछ ।”

 

प्रतिक्रिया दिनुहोस्