गर्मी मौसममा यस्तो खानेकुराको सेवन गर्नुहोस्



२४ जेठ २०७६, काठमाडौं

गर्मी बढेसँगैं खानेकुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

खानामा ध्यान पुर्याएनौं भने स्वास्थ्यमा विभिन्न रोगहरु देखा पर्न थाल्छन् ।

यो समयमा गर्मीबाट बच्नको लागि विभिन्न उपायहरु अपनाउनु पर्ने हुन्छ ।

तर, यो विषय त्यत्ति सजिलो भने, छैन, जसका लागि धेरै कुराको ज्ञान हुन आवश्यक छ ।

आज यहाँ गर्मी याम सुरु भएपछि कस्तो खालको खानेकुराको सेवन गर्ने भन्ने विषयलाई उठाएका छौं ।

यसलाई हेर्नुहोस् ।

खरबुजा

पुदिना

काँक्रो

काँचो आँप

ताजा फलफुलको जुस

प्रतिक्रिया दिनुहोस्