श्रीमान् श्रीमतीबीच जति झगडा: उति प्रगाढ सम्बन्ध



२३ जेष्ठ २०७६,काठमाडौं

बैवाहिक सम्बन्धमा बाँधिसकेपछि सबैको एउटै मात्रा चहाना हुन्छ !

मिलेर बस्ने, वादविाद नगर्ने, खुसी रहने !

तर, केही न केही कुराहरु भने पक्कै मिलीरहेको भने हुँदैन् !

त्यसैले नचहाँदा–नचहाँदैँ वादविवाद भने प्रायः भैरहेको हुन्छ !

भनिन्छ नि,,,,,,,,,

झगडा भैरहने घरमा कहिल्यै शान्ती हुँदैन !

तर,,,,,,,

एक नयाँ अध्ययानको निष्कर्ष अनुसार……

‘हप्तामा कम्तीमा एक पटक झगडा गर्ने श्रीमान–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्मा टिक्ने नयाँ अध्ययानले
निकालेको निकर्ष हो । जसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ ।’

वास्तवमा जो जोडीको पटक–पटक झगडा भैरहन्छ, उनीहरु लामो समयसम्म सम्बधमा रहने बताइएको छ ।

‘तर तपाईहरुको विवाद स्वस्थ हुनुपर्छ, यसमा हातपात हुनुहुँदैन,नाम काट्नुहुँदैन, ठुलो स्वरले झर्कनुहुँदैन ।’

झगडा भनेको परिपक्व सम्बन्धको सुचक पनि भनेर बुझिन्छ ।

‘श्रीमान–श्रीमतीको लामो समयसम्म सम्बन्ध चहानुहुन्छ भने झगडा गर्न भने कहिल्यै नछोड्नुहोस् ।’

जब तपाई विवाद गर्नुहुन्छ, एउटा परिपक्व ब्यक्तिले कहिल्यै हात उठाउँदैन, चिच्याएर नै आफ्नो मनको कुरा खोल्छन् ,
त्यसपछि सुधार्ने बाटोतिर लाग्छन् ।

‘पटक–पटक झगडा गर्नले तपाईहरुबीचको सम्बन्धलाई बलियो बनाउँनका साथै सम्बन्धलाई स्वस्थपनि बनाउँछ ।’

सम्बन्ध बस्न त्यत्ति सजिलो पनि छैन । यदि तपाई आफ्नो पार्टनरलाई त्यत्तिनै माया र उहाँको हेरचाहमा लागि पर्नुहुन्छ भने तपाईले सधै आफ्नो सिमालाई लचिलो बनाउन जरुरी छ ।

मनोबैज्ञानिकका अनुसारः

‘स्वस्थ सम्बन्धको कारक तत्वमा बहस पनि एक हो । वास्तापमा कुनैं जोडीको विवाद भएको छैन भने उनीहरुबीच सबै कुरा राम्रो छैन भनेर बुझनुपर्दछ ।’

किनभने आफ्नो भावना र मान्यतामाथी पुर्नविचार गर्न विवादले सहयोग गर्छ ।

‘श्रीमान–श्रीमतीबीच झगडा गर्नुको अर्थ हो, तपाईहरु धेरै जसो संगै बस्नु पनि हो । त्यसकारण विवाद भैरहने जोडीको सम्बन्ध लामो समयसम्म टिक्छ ।’

सम्बन्धमा सबैभन्दा ठुलो गल्ती भनेको टाढा जोडी टाढा वस्नु हो । किनभने टाढा भैसकेपछि कम संवादले सम्बन्धलाई टुटाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्