विश्व वातावरण दिवसका अवसरमा ग्रान्डी अस्पतालमा वृक्षरोपण



२३ जेष्ठ २०७६, काठमाडौं

विश्व वातावरण दिवसका अवसरमा (आज) विहिबार टोखास्थित ग्रान्डी अस्पतालले वृक्षरोपण गरेको छ ।

‘स्वच्छ बायू, स्वस्थ्य जीवन’ को नारासहित अस्पतालका कर्मचारीले सरसफाई सहित वृक्षरोपण गरेका हुन् ।

अस्पतालका सञ्चालक समितिका सदस्य डा.साधुराम पाण्डे, अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेसहित, विभिन्न युनिटका कन्सल्टयान्ट् डाक्टर, तथा कर्मचारीले सरसफाई र वृक्षरोपण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्