चक्लेट टिप्दा गयो ज्यान



१६ जेष्ठ २०७६, काठमाडौं

लेखमा ७ बर्षिया एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

घरको दोस्रो तलाबाट चक्लेट खसेर लिन गएको समिर रावतको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी दैलेखका अनुुसार समिर चक्लेट लिन तार सट भएको ठाउँमा पुगेपछि करेन्ट लागेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्