सरकारद्वारा स्वास्थ्यमा १५ खर्ब बजेट बिनियोजित



१६ जेष्ठ २०७६, काठमाडौं

सरकारले आगमी आर्थिक बर्ष २०७६/७७ मा स्वास्थ्यमा रु.१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रकम बिनियोजन गरेको छ ।

बाल तथा पोषण स्वास्थ्यमा ६ अर्ब र एड्स तथा यौन रोग क्षयरोग कुष्ठरोग नियन्त्रणका लागि रु. १ अर्ब ८२ करोड बजेट छुटाइएको अर्थमन्त्री युबराज खतिवडाले जानकारी दिएका छन् ।

स्थानीय तथा प्रदेश र विभिन्न सस्थासँग स्वास्थ्य सबन्धि साझेदारी कार्यक्रमहरु सञ्चालन गर्न रु.१ अर्ब छुटाईएको हो ।

प्रतिक्रिया दिनुहोस्