खुसीको खबर : यौन इच्छा जागृत हुदा आफैँ खुल्ने कपडा पत्ता लगाईयो !



१५ जेठ २०७६, काठमाडौं

यौनसम्पर्क गर्दा कुनै पनि पुरुष र महिलाले आफ्नो लुगा आफैले खोल्ने कुरा त सायद भनिरहनु पर्देन होला सबैले अवगत भएकै कुरा हो । अब यो दुखको कुरा पन्छिएका छन् । हाम्रो छिमेकी देशमा एउता यस्तो प्रविधिको विकास गरिएको छ की, जब यौन इच्छा जागृत हुन्छ तब शरीरबाट आफै खुल्ने कपडा बनाएको छन् ।

यस्तो सुबिधा जनकको कपडा वैज्ञानिकहरुले पत्ता लगाएपछि सबैलाई चकित बनाएका छन् । उक्त कपडा मानिसमा यौन इच्छा जागृत हुने बित्तिकै आफै गायब हुनेछ ।

यी यस्तो दुनियालाई नै चकित पार्ने कपडा नेदरल्याण्ड्स र चीनको फेशन, आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी स्टुडियो रुसेगार्देले उत्पादन गरेको हो । यो ड्रेस इंटिमेसी व्हाइट तथा इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ ।

जब सेक्सका विषयमा मुटु धड्कन थाल्छ तब बडीबाट कपडा आफै खुल्नेछ र कम्पनीका भनाई अनुसार यो ड्रेस कुनै पनि समारोहमा लगाउन सकिन्छ । यो ड्रेस बनाउन इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्