जान्नुहोस् कुन अङ्ग ठुला हुने महिलाहरु हुन्छन् भाग्यमानी…



महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो ।

भनिन्छ जुन घरमा महिलाहरुलाई अपमान वा नराम्रो व्यवहार गरिन्छ त्यहाँ लक्ष्मीको श्राप लाग्ने र दुःख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ ।

ज्योतिष शास्त्रअनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ । आज तपाईहरुलाई थाहा हुनेछ कुन–कुन अङ्ग ठूलो भएका महिला भाग्यमानी हुन्छन् ?

१) घाँटी : शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन । यी महिलाहरुलाई समाजमा निकै मान-प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ ।

२) कान : शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने गर्छन् ।

३) कपाल : ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन् ।

४) हात : शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ ।

५) खुट्टा : ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् ।

६) नाईटो : ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्