घामले डढेको कालो छालालाई ३ पटकको प्रयोगमै गोरो बनाउने घरेलु तरिका (भिडियो)



०४ बैशाख २०७५, काठमाडौँ

गोरो छाला भएका युवायुवतीहरु घाममा हिड्न डराउने गर्छन् । हुन पनि गोरो मान्छे घाममा हिड्दा डढेर कालो हुनु स्वभाविकै हो । त्यसैले आजभोली युवायुवतीहरु सुन्दर देखिनको लागि र आफ्नो गोरो नै राख्नको लागि विभिन्न केमिकलयुक्त औषधीहरुको प्रयोग गररहेका हुन्छन् । जसले अनुहार सफा बनाउनुको सट्टा उल्टो समस्या निम्त्याइरहेको हुन्छ ।

अब घाममा डढेको कालो छालालाई गोरो बनाउने घरेलु उपचार पनि आइसकेको छ । आज हामी त्यसैबारे केही चर्चा गर्नेछौँ । घामबाट डढेको कालो छालालाई गोरो बनाउन अब हामीले घरेलु उपाय नै अपनाउन सकिन्छ । जसको लागि हामीलाई काचो दुध, कचौरा, कागती र चामलको पिठोको आवश्यकता पर्दछ । अब यसको प्रयोग कसरी गर्ने भनेर तलको भिडियोमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्