पोखरेली ठिटाहरुलाई काउली बुढीले बोको गनायो भनेपछि…(भिडियो सहित)



०८ पुस २०७५, काठमाडौं

नेपाल आईडल अडिसनबाट सामाजिक संजालमा निकै नै चर्चा बटुलेकी सन्ध्या बूढा अर्थात काउली बूढीले पोखरामा जारी तेस्रो काहुँ घरहरा महोत्सवमा तहल्का मच्चाएकी छिन् ।

कार्यक्रममा उनले बरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीसँग मनारञ्जनात्मक तरिकालले सँगै बस्ने के–के गर्ने सम्म भनेर जवानीका कुरा गर्न भ्याईन । काउलीले स्टेजबाट आर्ली दर्शकदिर्घामा गई केटाहरुलाई छानीछानी बोको गनायो भन्न समेत भ्याएकी थिईन् ।

केही दर्शकहरुले काउली बूढीलाई ठट्यौली पारामा दोहोरी गीत गाउँदै जिस्काएका थिए भने अन्यले उनीसँग सेल्फी खिच्न तछाड मछाड नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्