बिहीबारदेखि एशिया स्वच्छ व्यवसाय सम्मेलन



०५ मंसिर २०७५, ललितपुर

भोलि (बिहीबार) देखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलनको आयोजना गर्न लागेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्