कार्टुन्ज क्रु र भिमफेदि गाईजको नयाँ गीत सार्वजनिक



३१ भदौ २०७५, काठमाडौँ

कार्टुन्ज क्रु नेपालको एकदमै नाम चलेिको डान्स ग्रुप हो । कार्टुन्ज क्रु को गीत भनेपछि सबैले निकै रुचाउँछन् । त्यसैगरी भिमफेदि गाईज पनि नेपालको एकदमै चर्चित डान्स ग्रुप हो । पहिलो पटक भिमफेदि गाईज र कार्टुन्ज क्रु ले खेलेको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

आसुशेन लामाको शब्द, संगीत र आवाज पनि रहेको फ्लप सङ्ग बोलको गीतमा कार्टुन्ज क्रु र भिमफदि गाईजलाई नै फिचरिङ गराईएको छ  । गीतमा भिमफेदि गाईज र कार्टुन्ज क्रु को संयुक्त रुपमा कोरियोग्राफी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्