एलिसा र निराजनको सारङ्गी रेटौला बोलको गीत रिलिज



१८ भदौ २०७५, काठमाडौँ

नेपालकी चर्चित नायिका तथा मोडल एलिसा राई र चर्चित मोडल निराजन प्रधानलाई फिचरिङ गराईएको सारङ्गी रेटौला बोलको गति सार्वजनिक भएको छ ।

समय खड्काको शब्द संगति रहेको गीतमा विनय केतुको आवाज रहेको छ । गीतमा पे्रमी प्रमिकाको माया र विछोडलाई देखाउने कोसिस गरिएको छ । उक्त गीत निकै मन छुने खालको रहेको छ । गतिलाई टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलम राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्