सिन्धुलीको कमलामाई नगरपालिकाले योजना छनौटको लागि बस्ती–बस्तीमा अन्तरक्रिया गर्दै



१४ जेठ २०७५, काठमाडौं

सिन्धुली जिल्लाको पहिलो नगरपालिका कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र उप–प्रमुख मञ्जु देवकोटा आर्थिक वर्ष ०७५ /७६ का वडा स्तरीय योजनाहरु छनौट गर्न सवै बस्तीहरुमा गईरहेका छन् ।

यसै सिलसिलामा कमलामाई ११ रानीचुरीको बस्ती–बस्तीमा जनताको आवश्कता र चाहना अनुसारका योजनाहरु छनौट गर्न लागी परेको उप–प्रमुख देवकोटाले परिवर्तन खबरलाई जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस्