हरेक महिलाले अग्लो पुरुष खोज्नुको कारण : एक अध्यन



एजेन्सी – दक्षिण कोरियाको एक विश्वविद्यालयमा गरिएको एक अध्यनका क्रममा स्त्री र पुरुषको उचाइमा विविधता भएमा उनीहरुको सम्बन्ध राम्रो हुने देखाएको छ ।

लम्बाइको फरक हुने केटा र केटीबीचको सम्बन्ध उचाइ बराबर हुने केटा केटीको तुलनामा राम्रो हुने अध्यनको निष्कर्ष छ । केटीहरुलाई आग्ला केटा मन पर्ने र उनीहरुको सम्बन्ध टिकाउ समेत हुने पनि अध्यनले देखाएको छ । किन ?

हरेक महिलाले अग्लो पुरुषमा खोज्छन् यस्ता छन् ५ कुरा:

१. केटीहरुले अग्ला केटा मन पराउने कारणचाँहि अग्ला केटाहरु बलिया हुन्छन् भन्ने सोंचाइ रहेको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

२. केटीहरुले अग्ला केटाहरु बुद्धीमान हुन्छन् भन्ने पनि ठान्छन् । स्त्री होस् या पुरुष, यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्

३. त्यसैगरी अग्ला पुरुषले आफूलाई सुरक्षा दिन सक्छन् भन्ने आत्मविश्वास पनि महिलामा हुने गर्छ ।

४. केटीहरुले अग्ला केटाहरु जीवनमा सफल हुने धारणा पनि राख्ने गरेका छन् ।

५. अग्ला पुरुष फिट देखिने भएका कारण पनि स्त्रीहरुले अग्ला केटा खोज्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्