खै मानवता ! नेपाली चेलीलाई पंखामा डोरीले बाधी यातना दिंदै…(भिडियो सहित) जानकारीको लागि सक्दो सेयर गरौं



६ चैत २०७४ काठमाडौँ

अन्दाजी २४ /२५ वर्षकि नेपाली चेलीलाई पंखामा डोरीले बाधी २/३ जना मानिसले क्रुरतापुर्बक यसरी यातना दिएको भिडियो अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ अरबमा नेपाली महिला कामदारलाई क्रुरतापुर्बक यातना दिएको भिडियो जनचेतनाको लागि सेयर गरौ ! तपाईको एक सेयरले नेपाली दिदि बहिनी नारकीय जीवन बिताउनबाट सचेत हुनेछ । यसरी नेपाली महिला कामदारलाई क्रुरतापुर्बक यातना दिदै गरेको भिडियो हेर्दा कसको मन रुदैन होला ।

किन हामी नेपालीलाई नै यस्तो आइलाग्छ ?

के हाम्रा नेपाली दाजुभाई दीदी बहिनीहरुले सधै यस्तो नियती बेहोर्नु पर्ने हो ?

के हामीले यही दिन देख्न भोट हालेका हौं ?

अब आउने दिनमा पनि हाम्रा नेपाली चेली यसरी नै खाडीमा बेचिने हुन ?

यस्तै अनुत्तरित प्रश्नहरु मनमा खडा हुन्छ यो भिडियो हेर्दा लाग्छ मानवता हराएको छ यो संसारमा । यस्तो बिजोग कसैलाई नपरोस, किन मानिसले मानिसलाई यस्तो गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्