विवादित कलाकारहरुको उत्तेजक अन्तर्वार्ता…(भिडियो सहित)



काठमाडौँ – पछिल्लो समय निकै विवादित बनेकी वाउ नेपालकी संचालिका सोनीका रोकायाले नेपालमा निकै विवादित कलाकार हरु जम्मा पारेर अन्तर्वाता गरेकी छन् । गत वर्ष मलेसियाको एउटा कार्यक्रममा स्टेजमै कपडा खोलेर चर्चामा आएकी रिया श्रेष्ठ , पछील्लो समय स्टेज प्रोग्राममा निकै भल्गर डान्स गरेर विवादमा आएका चन्दा दाहाल र सरस्वती लामाको अन्तर्वार्ता सोनिकाले लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्