जान्नुहोस् ! स्वस्थ्य रहनका लागि रामदेव के खान्छन् ?



मानिसलाइ स्वस्थ रहनको लागि योगले मात्र पानी पुग्दैन । स्वस्थ रहनको लागि हामीले आफ्नु खानपानमा पानी विशेष ध्यान दिनु पर्छ ।

– रामदेव बिहान एक गिलास तातो पानी पिउँछन् र बिहान ५ देखि ८ बजेसम्म योगा गर्ने गर्छन ।

– योगापछि तातो पानीसँग अमला र एलोभेराको जुस पिउँने गर्दछन् ।

– उनले बिहानको खाजामा खजुर, अन्जिर र बदाम भिजाएर खाने गर्छन् । त्यस्तै, उनले आधा कचौरा टुसाएको गेडागुडी खान्छन् ।

– उनी दिउँसोको खानामा भने हरियो सागसब्जी र एक कचौरा दही खाने गर्छन् ।

– त्यस्तै, बेलुकीको खानामा उनले सिजनल फलफूल र एक गिलास दूध खाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्