चिन्ताले लाग्ने १२ रोगहरु हेर्नुहोस् भिडियो सहित



काठमाडौँ, ३० पुस : चिन्ताले चिताको बाटो पुर्याउने गर्छ भन्ने नेपाली उखान नै रहेको छ । त्यसो त चिन्ता नलिने मानिसहरु यो संसारमा कमी पनि छैन । तर सधैंभरि चिन्ता लिईरहँदा शरिरमा कस्तो असर पर्छन् त भन्ने विषयमा तपाईहरुलाई आज हामी जानकारी दिदैछौ । चिन्ता धेरै लिदाँ शरिरमा यस्ता १२ थरिका रोगहरु निम्तिने विज्ञहारुको सुझाव रहेको छ । [हेर्नुहोस् भिडियो]

प्रतिक्रिया दिनुहोस्