जिरा पानी खाँदा के हुन्छ ?



काठमाडौँ, २५ पुस २०७४ : जिरालाई पानीमा उमालेर खान सकेको खण्डमा शरिर स्फूर्त रहन्छ । जिरा पानीले एसिडबाट हुने असरलाई कम गर्छ । तपाईलाई पेट फुल्ने समस्या छ भने जिरा पानी पिउँदा हुन्छ । त्यस्तै जिरा पानीले पाचन क्रिया समेत सहज बनाउँछ । रक्त प्रवाह सही बनाउन, टाउको दुख्ने समस्याबाट मुक्त हुन, शरिरमा आइरनको मात्रा पुर्याउन साथै बोसो बटाउन समेत जिरा फलदायी हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला । धन्यवाद

प्रतिक्रिया दिनुहोस्