प्रा.डा. केशव प्रसाद उपाध्यायको मेरो जीवन कथा पुस्तक विमोचन



काठमाडौँ, २२ पौस २०७४ : प्रा.डा. केशव प्रसाद उपाध्यायको मेरो जीवन कथा पुस्तक प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रशाद उप्रेतीद्वारा विमोचन गरियो ।

८५ वर्षको उमेरमा विभिन्न कठिनाईहरु सँग संघष गरेर आफ्नो आत्म  वृतान्त  प्रकाशन  गरेरै छाडे । उनी शैक्षिक जगतका गुरुदेव मानिन्छन् । यस पुस्तकबाट पहिलेको समाज र अहिलेको समाजको चित्रण हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्