थुलुङ दुधकोशी गाँउपालिकाको मोबाईल एप सार्वजनिक
०६ मंसिर २०७५, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिकाले उपयोगी मोबाईल एप सार्वजनिक गरेको छ । प्रदेश नं १ अन्तर्गत पर्ने थुलुङ दुधकोशी गाँउपालिकाले आफ्नो गतिविधिहरुलाई जनतासामु प्रभावकारी रुपमा पुर्याउनका लागि