सोलुखुम्बुमा स्काइभेटरमाथि आगजानी
०१ अषाढ २०७६, काठमाडौं सोलुखुम्बुको तिङ्लामा राखिएको स्काइभेटरमा आगजानी भएको छ । दुधकोशी नदीमा निर्माणाधिन ८६ मेघावाटको विद्युत निर्माणको लागि प्रयोग गरिदैँ ल्याईएको स्काइभेटरमा गएराती अज्ञात समूहले आगजानी गरेको बताईएको