दिप्लीघाटमा निर्माणाधीन बेलिब्रिजको ५० प्रतिशत काम सकियो
१४ फागुन २०७६, सोलुखुम्बु/जेपी थुलुङ सोलुखुम्बुको दिप्लीघाटमा निर्माणाधीन बेलिब्रिजको ५० प्रतिशत काम पूरा भएको छ। दुधकोशी पारी हुँदै भोजपुर, संखुवासभालगायतका जिल्लाहरु जोड्ने उक्त पुलको ५० प्रतिशत काम सकिएको निर्माण कम्पनी