काठमाडौं। नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन् ।
काठमाडौं । नेपाल स्की संघको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोह संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अमरबहादुर थापाको प्रमुख आतिथ्यमा भएको
काठमाडौँ। टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ। मुलपानी ( तल्लो ) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई
धनगढी। ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ। धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या
मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा खेलाडी र खेलकर्मीलाई शनिबार सम्मान गरेको छ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं
वेस्टर्न रिजन अन्तरकलेज स्पोर्ट्स मिटको बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन बनेका छन् । ग्रिनफिल्डले ब्वाइज तथा जेसिसले गल्र्सको उपाधि जिते । वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले
काठमाडौं । ज्ञान निकेतन र नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई विधाको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार भएको सिनियर र जुनियर ब्वाइजको सेमिफाइनलमा आ–आफ्नो प्रतिद्वन्द्वीमाथि
काठमाडौं । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका
आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् । अर्सनाले फाइनलमा सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ३–० को सोझो पराजित
वेस्टर्न रिजनल कलेज कमिटीको आयोजनामा वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि कलंकीस्थित काठमाडौं भ्याली कलेज (केभीसी) मा सुरु भएको छ । प्रतियोगिताको केभीसीका अध्यक्ष एवं हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत
गोकर्णेश्वर नगरपालिका वडा न ५ स्थित ईष्टपोल माबिले ३०औं बार्षिक उत्सबको अबसर पारेर बिधालयका अतिरिक्त क्रियाकलाप प्रशिक्षकहरु लाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा बिधालय खेलकुद ईन्चार्ज सुदर्शन घिमिरे,कराते प्रशिक्षक पुरुषोत्तम
नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा नेरिकले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १७–१० ले पराजित ग¥यो ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.