काठमाडौं, वैशाख २१ विभागीय टोली नेपाल आर्मीले राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषतर्फ आइतबार सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ अन्तर्गत लिग चरणका सबै खेलमा अपराजित रहँदै आर्मीले अन्तिम चारमा स्थान
काठमाडौं, वैशाख २१ नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने तेस्रो संस्करणको ‘प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२’ सुरु भएको छ। जङ्गी अड्डामा शुक्रबार आयोजित उद्घाटन समारोहमा
पोखरा, २१ वैशाख इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा
काठमाडौं, वैशाख २१ —बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा सम्पन्न बूढानिलकण्ठ फाइट नाइट प्रतियोगिताको मुख्य आकर्षण रहेको पुरुष ६० केजी वर्गको मुवाँथाईं स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन्। मिलनले थाइल्यान्डका
काठमाडौं, वैशाख २१ नेपाली युवा तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा आयोजित २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा सम्पन्न प्रतियोगितामा उनले १७ वर्षमुनिको पुरुष
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा कीर्तिपुर बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीले विजयी सुरुवात गरेका छन्। शनिबार कीर्तिपुर कभर्डहलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४–५९ को फराकिलो अन्तरले पराजित
काठमाडौं, वैशाख २० त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राष्ट्रिय महिला हक्की प्रतियोगितामा उपाधिनजिक पुग्दै रोमाञ्चक प्रतिस्पर्धा तय गरेका छन्। शनिबार ललितपुरको च्यासल मैदानमा सम्पन्न खेलमा आर्मीले बागमती प्रदेशलाई ८–०
पोखरा, २० वैशाख पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाली विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)
न्युयोर्क, अमेरिका हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राईलाई अमेरिकाको न्यूयोर्कमा विशेष सम्मान प्रदान गरिएको छ। च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए र युनाइटेड किरात राई अर्गनाइजेसन
पोखरा, वैशाख २० पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा
काठमाडौं, वैशाख २० – आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगितामा पहिलोपटक एकल उपाधि जित्दै नयाँ च्याम्पियनको उपाधि हात पारेका छन्। आरभले पुरुषतर्फ र स्वस्तिकाले महिलातर्फ शीर्ष
काठमाडौं, वैशाख १९ अमेरिकामा सम्पन्न हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका सन्तोष राईलाई न्यूयोर्कमा आयोजित एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ। उक्त सम्मान कार्यक्रम च्याम्पियन मार्सल आर्ट्स
You must be logged in to post a comment.
You must be logged in to post a comment.