२४ साउन २०७५, इटहरी पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका
२४ साउन २०७५, काठमाडौं चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । स्थानीय समयअनुसार बिहीबार बिहान ६ः३३ बजे शुरु भएको म्याराथनमा ९३ देशका २९३ खेलाडीलाई
२३ साउन २०७५, काठमाडौं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच इण्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूदमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोलीको विदाई
२३ साउन २०७५, लन्डन रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर राखिएको पैसा बजारमा ल्याइएको छ । यो पैसा बेलायती सरकारले भने छपाएको होइन, बेलायती एक चित्रकारले पाँच रुपैयाँको
२३ साउन २०७५, काठमाडौं विश्व क्रिकेटका विभिन्न ६ टोलि सम्मिलित क्यारेबियन प्रिमियर लिग आजबाट सुरु हुदैछ। नेपाली युवा स्टार सन्दिप लामिछानेले पनि उक्त खेल खेल्दैछन्। ५ हजार डलरमा अनुबन्धित भएका
२२ साउन २०७५, काठमाडौँ एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले
२२ साउन २०७५, काठमाडौं नेपालका ४ खेलाडी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बरियतामा पर्न सफल भएका छन् । आईसीसीले भर्खरै जारी गरेको नया बरियता अनुसार ट्वान्टी -ट्वान्टी क्रिकेट तर्फ नेपालका दुई
२१ साउन २०७५, काठमाडौं १८ औं एशियाडमा सहभागी हुने नेपाली कुस्ती टोली १० दिने विशेष प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । एशियाडमा सहभागी तीन खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक
२१ साउन २०७५, काठमाडौं नेपाली क्रिकेट टोली नेदरल्याण्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर आज नेपाल फर्किएको छ। करिव ३ साता अघि युरोप भ्रमणमा गएको टोली आज बिहान नेपाल आएको हो।
२० साउन २०७५, काठमाडौं नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष एवम् प्रतिनिधी सभा सांसद जीवनराम श्रेष्ठले नेपालको प्रतिनिधीत्व गर्दै १८ औं एशियाली खेलकुदका लागि इण्डोनेशिया जान लागेका डा. नविशमान सिंह प्रधानलाई बिदाई
२० साउन २०७५, काठमाडौं नेपालको म्याराथन खेललाई थप सुदृढ गर्न जापानीज ओलोम्पियन युरिको नाकामुराको उपस्थितीमा नेपाल ओलम्पिक कमिटीले शनिबार एक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । २००८ चीनमा सम्पन्न ओलम्पिक
१९ साउन २०७६, काठमाडौं जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । नेपालका लागि जापानी
You must be logged in to post a comment.
You must be logged in to post a comment.