कपिलवस्तु, २१ पुस २०७४ : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार पाँच सय दिने भएको छ । नगरपालिकाले विहिबार सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दै १५ दिनभित्र शौचालय निर्माण नभएमा
वि.सं. २०७४ साल पौष २१ गते, शुक्रबार तदनुसार सन् २०१८ जनवरी ५ । नेपाल संवत् ११३८ माघ कृष्णपक्ष चतुर्थी तिथि । मेष – चु, चे, चो, ला, लि, लु, ले,
मस्को, रसिया, २० पुस २०७४ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । बुधबार भएको टेलिफोन
सोल, २० पुस २०७४ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गर्नुभएको छ । जापानी सेनाले
काठमाडौँ, २० पुस २०७४ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को ५१औँ साधारणसभा नजिकिएसँगै पर्यटन व्यवसायीले नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते
डडेल्धुरा, २० पुस २०७४ : बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् । परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अमरगढी नगरपालिका–६
शेरबहादुर सिंह, भीमदत्तनगर, २० पुस २०७४ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो । तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली
गौर, रौतहट, २० पुस २०७४ : गरुडास्थित श्रीराम सुगर मिल अझै सञ्चालनमा आउन सकेको छैन । मिल सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत
रमेश लम्साल, काठमाडौँ, २० पुस २०७४ : बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले
काठमाडौँ, २० पुस २०७४ : आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीशको लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीश उदयप्रकाश चापागाईं, हरिप्रसाद पोखरेल र यज्ञ
काठमाडौँ, २० पुस २०७४ : सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले समस्याग्रस्त सहकारीबाट पीडितले सहयोग पाउने बताउनुभएको छ । उहाँले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै
काठमाडौँ, २० पुस २०७४ : निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् । कानून पत्रकार मञ्चले आज आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक