काठमाडौँ, १७ पुस : असार १६ गते काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका अधिकारी र क्रिकेटर शरद भेष्वाकर बिहे बन्धनमा बाँधिएका थिए । उनै, नायिका नीशा अधिकारीले आफू आमा बन्ने तयारीमा लागेको
धनगढी, १७ पुस : बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्याएको
काठमाडौँ, १७ पुस (रासस) : नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका
पोखरा, १७ पुस : अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी
एजेन्सी, पुस १७, २०७४ । अंग्रेजी वर्ष सन् २०१७ हामीबाट बिदा भएको छ । अन्य वर्षजस्तै यो वर्षभरि विश्वमा महत्वपूर्ण गतिविधि भए । विवादास्पद अभिव्यक्ति र निर्णयका कारण अमेरिकी राष्ट्रपति
काठमाडौँ, पुस १७, २०७४ : नयाँ वर्ष हरेक चोटी केही नयाँ आशा, केहि नयाँ सपना र उमङ्ग लिएर आउदछ । २०१८ मा तपाईको लागि विशेष कुरा के हो ? पात्रो विशेषज्ञबाट २०१८ को वार्षिक भविष्यफल
काठमाडौँ, पुस १७, २०७४ : कैलाली घर भई घोडाघोडी न.पा. वडा नं. १३ बस्ने हर्क बहादुर बोहराको छोरा २१ बर्षिय हिम बहादुर बोहोराको दुबै मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिनुहुन
गोरखा, १७ पुस : अत्यावश्यक अवस्थामा परेका बिरामीहरुलाई चाहिने रगत नहुँदा गोरखा जिल्लामा अति नै असहज अवस्था थियो । देशका विभिन्न भू–भागमा ब्लड बैँक सञ्चालन गरेको नेपाल रेडक्रस सोइसाटीले बेल्जियम
काठमाडौँ, १७ पौष : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत आजबाट शुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी
ओमन, पुस १७ : गैरआवासीय नेपाली सोसल क्लव, ओमानद्वारा आयोजित चौथो अन्तर नेपाली नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मगर संघले जितेको छ । मगर संघले एनआरएनएससी ‘ए’ लाई ९.२ ओभरमा ५३ पुर्याई
रामपुर, पाल्पा, १७ पुस : आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ । आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको
इनरुवा, १७ पुस : प्रदेश नं १ को पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा सञ्चारको सुविधा उपलब्ध गराउन सो क्षेत्रका स्थानीयबासिन्दाले माग गरेका छन् । आरक्ष क्षेत्रमा सञ्चार सम्पर्कविहीन