अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म
२३ मङ्सिर २०७६,काठमाडौं प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी